खाेज्नुहाेस

बैतडीमा घाँस काटिरहेका बेला भीरबाट खसेर एक युवतीको मृत्यु

Image
file photo

बैतडी – बैतडीमा बुधबार घाँस काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ।

navjiwan hospital

भीरबाट लड्दा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

attariya hospital

घरनजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई उनको घटनास्थलमै मृत्यु भएको हो।