कञ्चनपुर – कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–४ का ५० वर्षीय घझरसिंह ठकुरीको साइकल लडेर मृत्यु भएको हो ।
मंगलबार साइकल अनियन्त्रित भएर लडेका ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।