खाेज्नुहाेस

बाजुरामा गाँजा फडानी

Image

बाजुरा- बाजुरामा प्रहरीले गाँजा फडानी गरेको छ । जिल्लाको बडीमालिका नगरपालिका-९ र हिमाली गाउँपालिका-६ मा अन्दाजी ६ रोपनी खाली जमिनमा उम्रेको गाँजा फडानी गरिएको प्रहरीले बताएको छ ।

navjiwan hospital

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरा र प्रहरी चौकी धुलाचौरले गाँजा फडानी गरेको जनाएको छ ।

attariya hospital

May be an image of 4 people