कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता

belauri nagarpalika

धनगढी – कर्णाली पुलबाट हाम फालेर एक जना नदीमा बेपत्ता भएका छन् । शनिबार साँझ लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।

Karma Consultancy

जिल्ला प्रहरी कार्यालयकाअनुसार ती व्यक्तिले कर्णाली पुलबाट एक्कासी हाम फालेको देखेपछि स्थानीयले खबर गरेका थिए । उनकाे खाेजी गरिरहेको प्रहरीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.