खाेज्नुहाेस

धनगढीमा पानीको खाल्टोमा डुबेर एक बालिकाको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीमा पानीको खाल्टोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शुक्रबार धनगढी उपमहानगरपालिका – १० जुगेडामा बिनोद रानाकी ५ वर्षीय छोरी अनाया रानाको पानीको खाल्टोमा डुबेर मृत्यु भएको हो ।

आफ्नै घरको आगनमा खेल्ने क्रममा नजिकै रहेको पानीको खाल्टोमा डुबेर बेहोस भएकी अनायाको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याएकोमा चिकित्सकले चेक जाँच गर्दा मृत्यु घोषणा गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital