खाेज्नुहाेस

धनगढीमा एक घरमाथि रूख ढल्यो

Image
navjiwan hospital

धनगढी- कैलालीको धनगढीमा एक घरमाथि रूख ढलेको छ । शुक्रबार धनगढी उपमहानगरपालिका–११ का रवीन्द्र पन्तको घरमा रूख ढलेको हो ।

नगर प्रहरीले घरमाथि ढलेको रुख काटेर सहयोग गरेको छ ।

attariya hospital