खाेज्नुहाेस

एमाले गोदावरी नगर कमिटी उपाध्यक्ष चन्दको निधन

Image
navjiwan hospital

अत्तरिया- एमाले गोदावरी नगर कमिटी उपाध्यक्ष कृतबहादुर चन्दको निधन भएको छ । गोदावरी नगरपालिका-१ भरतपुरका ५४ वर्षीय चन्दको शुक्रबार निधन भएको हो ।

उनी आफू सुत्ने कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

attariya hospital