खाेज्नुहाेस

कञ्चनपुरमा डडेल्धुराकी एक बालिकाको शव भेटियो

Image

कञ्चनपुर – कञ्चनपुरमा डडेल्धुराकी एक बालिकाको शव फेला परेको छ ।

navjiwan hospital

शुक्लाफाँटा नगरपालिका–१ बैसख्खा शिविर स्थित स्याली नदीमा डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानीका महादेव नाथकी १४ वर्षीया छोरी पुष्पा नाथको शव फेला परेको हो ।

attariya hospital

शनिवार मृत फेला परेकी बालिका कञ्चनपुरमा मामा घरमा बस्दै आएकी थिइन ।