खाेज्नुहाेस

अत्तरिया चोकको डिभाइडरमा स्कार्पियो ठोक्कियो

Image

अत्तरिया – कैलालीको अत्तरिया चोकको डिभाइडरमा निर्माण गरिएका बगैँचामा स्कार्पियो ठोक्किएको छ ।

navjiwan hospital

गएराती बा १६ च ५५३९ नम्बर स्कार्पियो पहाड रोड तर्फ रहेको डिभाइडरमा ठोक्किएको हो ।

attariya hospital

जोगबुडाबाट लालपुर जाँदै गरेको स्कार्पियोको ठक्करबाट बगैँचा र स्कार्पियोमा सामान्य क्षति पुगेपनि मानविय क्षती नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।