ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ- गएराति १ः४६ बजे ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

maya metro hospital

भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । कुनै क्षतिको विवरण भने आएको छैन ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.