गुडिरहेको बसको इन्जिन पड्कियो, एक जना घाइते

काठमाडौँ- काठमाडौँमा गुडिरहेको बसको इन्जिन पड्किँदा एक जना घाइते भएका छन् । बसमा सवार दोलखा घर भई हाल काठमाडौँ माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका हुन् ।

maya metro hospital

उनको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र३-०१-००५ख ९८६६ नम्बरको बाबा गोकर्णेश्वर बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो ।

 

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.