बैतडीमा बस र ट्रक एक आपसमा ठोक्कीए

बैतडी – बैतडीमा बष र ट्रक एक आपसमा ठोक्कीएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको सुपप्र ११ ८६ नम्बरको यात्रुबाहक वर्ष र पहाडबाट तराइ गइरहेको १९९३ नं को मिनिट्रक सिउंडे नजिक एक आपसमा ठोक्कीएका हुन् ।

maya metro hospital

दशरथचन्द राजमार्ग भित्र पर्ने सुर्नया गाउँपालिका २ सिउंडे पत्तालभुमेश्वर जानेबाटोको तल्लो मोडमा बष र ट्रक एक आपसमा ठोक्कीएका बताइएको छ । बष र ट्रक एक आपसमा ठोक्कीएपनि मानवीय क्षति भने भएको छैन् ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.