कञ्चनपुरमा साथीको घर सुतेका युवक मृत भेटिए

raunak fals and silling

कञ्चनपुर – कञ्चनपुरमा साथीको घर सुतेका युवक मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–२ भासीका तारादत्त भट्टको घरमा उनका साथी सोही नगरपालिका–११ का २३ वर्षीय पुरन चौधरी मृत फेला परेका हुन ।

maya metro hospital

उनीहरु राति सँगै सुतेकोमा चौधरी भने मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.