कैलाली ४ (क) मा सोडारी विजयी

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ (क) मा गठबन्धनका तर्फबाट प्रदेश सभा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी विजयी भएका छन ।

maya metro hospital
indreni vansa ghar

उनी १३ हजार ४८९ मत ल्याएर विजयी भएका हुन ।
उनका प्रतिस्पर्धी एमालेका भीम देउवाले ९ हजार ४२३ मत ल्याएका छन ।

joshi vada pasal 2

दुवै बिचको मतान्तर ४ हजार ५६ रहेको छ । कैलाली ४ (क) मा ३१ हजार ५७४ मत खसेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.