साउँदलाई पराजित गर्दै कैलाली ४ (ख) मा बम विजयी

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ अन्तरगत प्रदेश सभा (ख) मा पनि गठबन्धनका तर्फबाट प्रदेश सभा उम्मेदवार बनेका प्रकाश बम विजयी भएका छन ।

maya metro hospital
indreni vansa ghar

उनले प्रतिस्पर्धी एमाले उम्मेदवार हरी सिह साउँदलाई ५१६ मतान्तरले पराजित विजय हासिल गरेका हुन ।

joshi vada pasal 2

बमले १२ हजार ४ सय ७३ मत ल्याएका छन भने एमालेका उम्मेदवार साउँदले ११ हजार ९ सय ५७ मत ल्याएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.