अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ अन्तरगत प्रदेश सभा (ख) मा पनि गठबन्धनका तर्फबाट प्रदेश सभा उम्मेदवार बनेका प्रकाश बम विजयी भएका छन ।
उनले प्रतिस्पर्धी एमाले उम्मेदवार हरी सिह साउँदलाई ५१६ मतान्तरले पराजित विजय हासिल गरेका हुन ।
बमले १२ हजार ४ सय ७३ मत ल्याएका छन भने एमालेका उम्मेदवार साउँदले ११ हजार ९ सय ५७ मत ल्याएका छन ।