डडेल्धुरामा १ हजार मत गणना गर्दा देउवाको अग्रता कायमै, सागर ढकाल पछ्याउँदै

अत्तरिया – डडेल्धुरामा प्रतिनिधि सभा निर्वाचनको १ हजार मत गणना गर्दा नेपाली कांग्रेसबाट चुनाव लडेका प्रधानमन्त्री शेर बहादुर देउवाको अग्रता कायमै रहेको छ ।

maya metro hospital

१ हजार मतमा देउवाले ४६३ मत ल्याएका छन भने स्वतन्त्रबाट चुनाव लडेका ढकालले २४१ मत ल्याएका छन ।

joshi vada pasal 2

त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेस वीपीका कर्णबहादुर मल्लले २०९ मत ल्याएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.