एमालले भीम रावललाई दिएन टिकट

धनगढी – प्रतिनिधि सभाका लागि नेकपा एमालेका नेता भीम रावलले टिकट गुमाएका छन । अछाम जिल्ला कमिटीले रावललाई सर्वसहमत एकल सिफारिस गरेको भएपनि उनको नाम काटिएको छ ।

maya metro hospital

उनको ठाउँमा अछाम–१ बाट झडप बोहोरालाई टिकट दिइएको छ । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् ।

joshi vada pasal 2

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष केपी सर्मा ओलीलाई दिएको छ । अध्यक्ष ओलीले अन्तिममा बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका छन । दश बुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.