धनगढीमा नालाको अवरोध हटाइँदै

अत्तरिया – बर्षा सगै धनगढी जलमग्न भएपछि नालाको अवरोध हटाउन सुरु गरिएको छ । बिहानै देखि डोजर, नगरका सफाई कर्मचारी र नगर प्रहरीको सहयोगमा नालामा पानी निकासको अवरोध हटाउन लागिएको हो ।

maya metro hospital

दशैंको दिन देखि परेको बर्षाका कारण बिहिबार धनगढी बजार जलमग्न बनेको थियो । बर्षाको पानीको उचित निकास नहुँदा धनगढी बजार बर्षैदेढि डुवानमा पर्दै आएको छ ।

attariya hospital

धनगढी उपमहानगरपालिकाले धनगढीको हसनपुर – पिपल चौतारा सडक, गौरी संकर टोल, लब्ली चोक, तारानागर, मिलन चोक लगायतका क्षेत्रमा नालाको सफाई गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.