खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो १०६ जना कर्मचारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा जनशक्ति माग गर्दै विज्ञापन खुलाएको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै लिमिटेडले विज्ञापन खुलाएको जानकारी दिएको छ ।

maya metro hospital

एसईई उत्तीर्णलाई पनि लिमिटेडले अवसर दिएको छ । इच्छुक उम्मेदवारले अनलाइन मार्फत निवेदन दिन सक्नेछन् ।

joshi vada pasal 2

आजको मितिले २१ दिनभित्र आवेदन दिनुपर्ने लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.