बनबेहडामा सुविधा सम्पन्न “आगमन” होटल सञ्चालन

धनगढी – कैलालीको बनबेहडामा सुविधा सम्पन्न होटल आगमन सञ्चालनमा आएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको बनबेहडामा युवा व्यवसायी राज शर्माकोे २ करोड भन्दा बढी लगानीमा आगमन होटल तथा रेष्टुरेन्ट सञ्चालन गरिएको हो ।

maya metro hospital

स्थानीय स्तरमा लगानी प्रोत्साहन गर्दै आन्तरिक पर्यटन लाई बढाउने उदेश्यले होटल सञ्चालन गरिएको जनाइएको छ । आज घट्स्थापनाको अवसरमा होटलको उद्घाटन गरिएको हो ।

joshi vada pasal 2

नगरपालिकाका नगर उपप्रमुख भोज बहादुर बमले एक समारोहका विच होटलको उद्घाटन गरेका छन । एसि कोठाहरु, सेमिनारहल , नेपाली तथा विदेशी खानाका परिकार, प्रयाप्त पार्कीङको सुविधा सहितको होटल सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.