कञ्चनपुरबाट बलात्कारको आरोपमा किशोर पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय किशोर छन् ।

maya metro hospital

किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा बलात्कार गरेको उजुरीपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका किशोरमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.