शुक्लाफाँटामा हात्तीले पुर्‍याएको क्षतिको अवलोकन गर्दै जनप्रतिनिधि

शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिका किसान हात्तीले धान बालीमा पु¥याएको क्षतिबारे नगरपालिकाका जनप्रतिनिधिलाई जानकारी गराउँदै । जंगली हात्तीको बथानले गएराति २२ जना किसानको दुई विघा भन्दाबढी जग्गामा धानबाली नोक्सानी पु-याएको छ । तस्बिर : रासस

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.