घोडाघोडी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने

bishal shuit house

धनगढी – कैलालीको घोडाघोडीमा माघी होमस्टे थारु गाउँमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो ।

उत्सवको घोडाघोडी नगरपालिकाको कार्यालय, डिभिजन वन कार्यालय पहमानपुर र नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) ले सहकार्य गर्ने जनाइएको छ । उत्सव आउँदो २० र २१ गते गरी दुई दिन आयोजना हुने जनाइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.