धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश कार्यालय स्थापना

bishal shuit house

धनगढी – कैलालीको धनगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रदेश कार्यालय स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिकाको वडानम्बर ३ राजपुरमा पार्टी कार्यालय स्थापना गरिएको हो ।

उक्त पार्टी कार्यालयको आइतबार एक कार्यक्रमका बिच राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति नरेन्द्र चन्द र सचिव भोजराज जोशीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.