सुदूरपश्चिममा थप ५४ कोरोना संक्रमित थपिए

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७१३ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५४ संक्रमित थपिएका हुन ।

maya metro hospital

थपिएका संक्रमित मध्ये २९ जना कञ्चनपुर, १८ जना कैलाली, ४ जना बैतडी र ३ जना बझाङमा रहेका छन ।

joshi vada pasal 2

हाल प्रदेशमा ३३४ कोरोनाका संक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.