तोलामा ५ सयले घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। साताको पहिलो दिन आज आइतबार ५ सयले घटेर छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

maya metro hospital

यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.