कैलालीमा ट्याक्टर दुर्घटना चालकको मृत्यु

धनगढी – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर दुर्घटना भएको हो ।

bishal shuit house

ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँका ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

joshi vada pasal 2

उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.