सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

अत्तरिया – धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ घर भएका ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

jagaa add

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार अल्कोहोलिक हेपाटाइटिसको समस्या देखिएपछि बिहीबार उनी अस्पताल भर्ना हुन आएका थिए । परीक्षण गर्दा उनमा कोरोना संक्रमण समेत देखिएको श्रेष्ठले बताए ।

joshi vada pasal 2

स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार थालिएको थियो । जिन सिक्वेन्सिङ मार्फत कोरोनाको भेरियन्ट पत्ता लगाउन नमुना केन्द्रमा पठाइएको अस्पतालले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...