नदी तर्न डुङ्गाकै भर

कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा डुङ्गाको सहायतामा नदी वारपार गर्दै स्थानीय । एघार वर्षदेखि निर्माणाधीन पक्की पुल नबन्दा स्थानीयहरु नदीमा जोखिम मोलेर डुङ्गामै सवार गर्न बाध्य छन् । तस्बिर : रासस

texas
सम्बन्धित पाेस्टहरु
Loading...