सुदूरपश्चिममा थप ६१ जनामा कोरोना संक्रमण

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिहिबार थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ६५३ नमूनाको कोरोना परिक्षण गरिएकोमा ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

jagaa add

संक्रमित मध्ये ५४ जनामा एन्टीजेन बिधि र ७ जनामा पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

joshi vada pasal 2

संक्रमित मध्ये ४० जना कञ्चनपुर, १९ जना कैलाली र १/१ जना बैतडी र अछामका रहेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...