स्वास्थ्य बीमाको दायरा १० लाख पुर्‍याउन आग्रह

काठमाण्डौं – नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्री भवानी खापुङलाई भेटेर स्वास्थ्य बीमाको दायरा कम्तिमा १० लाख बनाउन आग्रह गरेका छन् ।

bishal shuit house

शुक्रबार दिउँसो मन्त्री खापुको कार्यकक्षमा पुगेर भेटेर बीमा सेवा सहज र गुणस्तरीय बनाउन, जनशक्ति–पूर्वाधार व्यवस्थापनको लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन लगायतका विषयमा छलफल गरेका हुन् ।

joshi vada pasal 2

साथै थापाले बीमालाई सहज बनाउन अनुरोध गरेका थिए । स्वास्थ्य मन्त्रीले सकारात्मकरूपले लिएको तथा पहल गर्ने बताएका थापाले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.