बाजुराका ३८६ बालबालिकामा कुपोषण देखियो

बाजुरा – बाजुराका ३ सय ८६ जना बालबालिकामा कुपोषण देखिएको छ । जिल्लाका नौवटै स्थानीय तहका १ हजार ४ सय १४ जना बालबालिकालाई कुपोषण जाँच गर्दा ३८६ जना बालबालिकामा कुपोषण देखापरेको हो । पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो ।

bishal shuit house

पोषण पुनस्र्थापना गृह बाजुराका निर्मला विकले कुपोषण देखिएका ३८६ मा २७२ जनामा मध्यम र ११४ बालबालिकामा कडा खालको कुपोषण देखिएको बताईन ।

joshi vada pasal 2

बाजुराको बडीमालिका, स्वामिकार्तिकलगायत गाउँपालिकामा अन्य पालिकाकाभन्दा बढी बालबालिकामा कुपोषण देखापरेको जनाइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.