अत्तरियाको पुर्व रोड क्षेत्रमा बिहानै देखि विद्युत सेवा अवरुद्ध

अत्तरिया – कैलालीको अत्तरिया देखि पुर्व रोडमा बिहानै देखि विद्युुत सेवा अवरुद्ध भएको छ । अत्तरियाको पुर्व रोडमा रहेको ट्राफिक चेक पोष्ट देखि विजयनगर, वनखेत, बसन्तपुर, बास्कोटा लगातयका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

bishal shuit house

अत्तरिया नो लाईटका प्रमुख सुनील खड्काले विद्युत लाईनमा फल्ट आएर सो क्षेत्रमा विद्युत सेवा सूचारु हुन नसकेको बताए । उनले भने ‘फ्युज पनि गएको छैन ।

joshi vada pasal 2

कुन ठाउँमा फल्ट भएर विद्युत सेवा अवरुद्ध भएको हो पत्ता लागेको छैन । बिहानै देखि हाम्रो टोलीले सो ठाउँमा फल्ट खोजी गरिरहेको छ ।’

अत्तरियाका अन्य क्षेत्रमा पनि विद्युत आउने जाने समस्या भइरहेको स्थानीयले बताएका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.