धनगढीबाट साढे ३ लाख बराबरको बेवारिसे सामान बरामद

bishal shuit house

अत्तरिया – कैलालीको धनगढीबाट प्रहरीले साढे ३ लाख बराबरको बेवारिसे सामान बरामद गरेको छ । बुधबार साँझ प्रहरीले धनगढी उप–महानगरपालिका – ४ चटकपुरबाट ३ लाख ५३ हजार ९४० मुल्य बराबरका स्टेशनरी सामानहरु बेबारीसे अवस्थामा बरामद गरेको हो ।

उक्त सामान भन्सार छलि गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त सामान बिहिबार आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय कैलालीमा पठाईएको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.