पुर्नवासमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको पुर्नवास नगरपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ११ मा मोटरसाइकल दुर्घटना हुुँदा सोही नगरपालिकाको वडा नम्बर ५ का ५५ वर्षीय गोपाल आचार्यको मृत्यु भएको हो ।

bishal shuit house

बुधबार राति डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गर्दा से ६ प २२३० नम्बरको मोटरसाईकल दुर्घटना भएको थियो ।

joshi vada pasal 2

उक्त दुर्घटनामा गम्भीर घाईते भएका आचार्यलाई उपचारका लागी धनगढीमा रहेको निसर्ग अस्पतालमा लग्दा उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.