गोदावरी नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना पुष्टि

bishal shuit house

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएका छ । मङ्लबार र बुधबार गरिएको परीक्षणमा नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोदावरी नगरपालिकाका १५ जना कर्मचारीमा गरिएको परिक्षण ६ जना कर्मचारीमा पुष्टि भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.