बुधबार थप ५४ कोरोना संक्रमित थपिए

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ५४६ नमूनाको कोरोना परिक्षण गरिएकोमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

bishal shuit house

संक्रमित मध्ये ३९ जनामा एन्टीजेन बिधि र १५ जनामा पीसीआर बिधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

joshi vada pasal 2

संक्रमित मध्ये ३० जना कञ्चनपुर, २१ जना कैलाली र ३ जना बैतडीका रहेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.