कैलाली प्रहरीको सूचना पछि मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ

 

कैलाली प्रहरीको सूचना पछि मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन । कैलाली प्रहरीको सूचना पछि मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ परेका हुन ।

bishal shuit house

पक्राउ पर्नेमा कैलालीको धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने र मीना लामिछाने रहेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका लामिछाने गर्ने सुनचाँदी र अन्य कारोबारमाथि समेत शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । लामिछानेमाथि यसअघि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो ।

joshi vada pasal 2

उनी बुधबार सुनचाँदी व्यवसायीहरुको टोलीसँग मुम्बई घुम्न जान लागेका थिए । उनीहरुलाई जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार : मुम्बई जान लागेको जहाजमा कैलाली प्रहरीले आतंकवादी छ भनेपछि यात्रु ओरालीयो

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.