बैतडीमा कोरोना कोष स्थापना गरिने

बैतडी – बैतडीमा कोरोना जोखिम नियन्त्रणका लागि सामूहिक कोष स्थापना गरिने भएको छ । १० स्थानीय तह रहेको बैतडीमा प्रत्येक स्थानीय तहबाट ५० हजार रुपैयाँका दरले जम्मा गरी ५ लाख बराबरको कोष स्थापना गरिन लागिएका हो ।

bishal shuit house

उक्त कोषबाट दशरथ चन्द नगरपालिकामा एकीकृत आइसोलेसन व्यवस्थापन गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

joshi vada pasal 2

उनले झुलाघाटबाट कोरोना संक्रमित भएकाहरूलाई सम्बन्धित स्थानीय तहमा पु¥याउनको लागि कोष स्थापना गर्ने सहमति भएको बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.