बाजुराबाट दुई गर्भवती महिलाको हवाई उद्धार

बाजुरा – बाजुराबाट एकै दिन दुई गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । ४ दिनदेखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की ३२ वर्षीया जेनि राई नाथ र बुढीनन्दा नगरपालिका २ की मनु रेग्मी पाध्यायको उद्धार गरिएको हो ।

maya metro hospital

जेनीलाई अछामको साँफेँबगरबाट उद्धार गरिएको हो भने मनुको कोल्टीबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.