समैजी माविमा वृक्षारोपण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मजगाउँमा रहेको समैजी माविको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । मंगलबार शिक्षक विद्यार्थीको सहभागितामा विद्यालय प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।

jagaa add

वृक्षारोपण कार्याक्रममा गोदावरी नगरपालिका – ८ का वडा अध्यक्ष गोबिन्द चौधरी लगायतका वडाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, भल्मन्सा, शिक्षक, विध्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...