धनगढीबाट लागु औषध सहित एक युवक पक्राउ

bishal shuit house

अत्तरिया – लागुऔषध सहित धनगढीमा एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका – ३ बाट डोटीको बडिकेदार गाउँपालिका १ बस्ने २८ वर्षीय बसन्त मौनी पक्राउ परेका हुन ।

उनको साथबाट ३ ग्राम २०० मिलि ग्राम ब्राउन सुगर वरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.