बैतडीका यी ८ स्थानीय तह छन पहिरोको उच्च जोखिममा

बैतडी – जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले बैतडीका ८ स्थानीय तहलाई पहिरोको उच्च जोखिममा राखेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको हो ।

bishal shuit house

जसमा दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुरचौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।

joshi vada pasal 2

यस्तै सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.