धनगढीमा खेतमा गाडिएको अवस्थामा अवैध काठ बरामद

धनगढी – धनगढीमा खेतमा गाडिएको अवस्थामा अवैध काम बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका – ६ जालीमा करन चौधरीको खेतमा गाडिएको अवस्थामा अवैध काठ फेला परेको हो ।

bishal shuit house

वडा नम्बर ५ मा काठ व्यवसाय सञ्चालन गर्दै आएका चौधरीले आफ्नो जमिनमा अवैध काठ गाडेको स्वीकार गरेका छन् । उनले उक्त काठ जंगलबाट नल्याई आफ्नो खेतमा ढलेको रुखलाई पुरेको बताए ।

joshi vada pasal 2

उक्त काठ सव–डिभिजन वन कार्यालय तारानग र डिभिजन वन कार्यालय धनगढीको टोलीले बरामद गरेको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.