कैलालीमा बाघले एकैदिन २१ बाख्रा मार्यो

bishal shuit house

अत्तरिया – कैलालीमा बाघले एकैदिन २१ बाख्रा मारेको छ । मोहन्याल गाउँपालिकाको –४ पानी खोला जङ्गलमा बाधले स्थानीयका २१ बाख्रा मारेको हो।

कुइने मिजा टोलका जङ्गल चराउन लगेका बाख्रा बाघले मारेको स्थानीयले बताएका छन्। डिआर एकीकृत कृषि फर्म धर्मराज सोनिका १० वटा, नबिन बडुवालका ८, बिटालु बोगटीका २, साबित्रा बडुवालको १ बाख्रा गरि २१ बाख्रा बाघले मारेको स्थानीयले बताएका छन्।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.