गुरही पर्वको अवसरमा सार्वजनिक विदा दिइने

 

धनगढी – कैलालीको कैलारी गाउँपालिकाले साउन १७ गते पालिकाभरि स्थानीय बिदा दिने भएको छ । थारु समुदायको गुरही पर्वको अवसरमा सो गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

bishal shuit house

सोमबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले गुरहीको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । सोही निर्णयअनुसार मङ्गलबार बिदा दिने सोमबार सूचना जारी गरी जानकारी दिएको छ ।

joshi vada pasal 2

गुरहीको दिन गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा बिदा रहने जनाइएको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.