कञ्चनपुरका एक वडाअध्यक्षले वितरण गरे ‘एलसिडी राइटिङ टयावलेट’

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – ८ का वडाअध्यक्ष बहादुरसिंह महराले विद्यार्थीलाई ‘एलसिडी राइटिङ टयावलेट’ दिएका थिए ।

jagaa add

उनले नगरपालिकाबाट आफूले पाउने सेवा सुबिधाको रकम खर्चेर बैजनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई ट्यावलेट दिएक हुन ।
उनले ३० जना विद्यार्थीलाई टयावलेट उपलब्ध गराएका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
Loading...