धनगढीमा प्रहरी अस्पताल संचालन

bishal shuit house

धनगढी – कैलालीको धनगढीमा नेपाल प्रहरी अस्पताल संचालनमा आएको छ । धनगढी उपमहानगरपालिकाको – ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्रै अस्पताल संचालनमा आएका हो ।

अस्पतालको एक कार्यक्रमका बिच प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले उद्घाटन गरेका छन् । उक्त अस्पतालमा प्रहरी संगै सर्वसाधारणले पनि सेवा पाउने जनाइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.