नायब सुब्बाहरु आन्दोलनमा उत्रिए

सरकारले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरू सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् ।

bishal shuit house

आज (सोमबार) सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियान सहित विभिन्न सरकारी निकायका सम्पूर्ण नायब सुब्बाहरूले आन्दोलन सुरू गरेका हुन् ।

joshi vada pasal 2

नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामति ऐन राख्नुपर्ने उनीहरूको माग रहेको छ ।

नायब सुब्बाहरूले आफ्ना माग सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरूले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.