आइतबार सुदूरपश्चिममा ३२ कोरोना संक्रमित थपिए

अत्तरिया – आइतबार सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ७३ नमूनाको कोरोना जाँच गरिएकोमा ४ सय ४१ जनाको नतिजा नेगेटिभ आएको हो ।

maya metro hospital

संक्रमित हुनेमा कञ्चनपुरका २१ जना, कैलालीका ९ जना र बैतडीका २ जना रहेका छन । यो संगै प्रदेशमा कोरोनाका संक्रिय संक्रिमितको संख्या १ सय ४२ पुगेको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.